More Articles

Bullet End "dictatorial
  Date 05/13/08 Icon 28 Date 0 comments  
Spacer
Bullet Final Proportional Representation
  Date 05/08/08 Icon 33 Date 2 comments  
Spacer
Bullet Madhesi Mukti Tigers(MMT)
  Date 05/01/08 Icon 40 Date 0 comments  
Spacer
Bullet Upendra Yadav is very
  Date 04/29/08 Icon 52 Date 4 comments  
Spacer
Bullet Royalists join CPN (Maoist)
  Date 03/31/08 Icon 119 Date 2 comments  
Spacer
Bullet Nepali Govt Vs. Limbuwan
  Date 03/19/08 Icon 109 Date 0 comments  
Spacer
Bullet साठी वर्ष
  Date 03/08/08 Icon 114 Date 1 comments  
Spacer
Bullet Gurkhas to gherao London
  Date 03/06/08 Icon 80 Date 2 comments  
Spacer

Search My Blogs


Browse all blogs

Archieved Articles

May

 
 
 
 
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
 

April

 
 
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
 
 
 

Welcome on my blog!

Menuka wrote 9 articles and got 12 comments. The last article was submitted on 05/13/08

Menuka's profile | Menuka's gallery



Title: Nepal need to do What India is doing in Borders


सीमाका मदरसा र मस्जिद निगरानी Nepal & India border

नया“दिल्ली, फागुन ७ - भारतीय सुुरक्षा एजेन्सीहरूले भारत-नेपाल सीमामा मदरसा र मस्जिदको संख्या उल्लेख्य बढेको निष्कर्षहित पूरै सीमा क्षेत्रको जनसंख्या र्सर्वेक्षण सुुरु गरेको छ ।
सीमा दुुवैतिर रहेका मदरसा र मस्जिदबाट भारतविरोधी गतिविधि भएको भन्ने सूचनाका आधारमा अध्ययन थालिएको स्रोतले कान्तिपुुरलाई बताएको छ ।

टेल्रि्राफ र हिन्दुुस्तान टाइम्सले विभिन्न सुुरक्षा अधिकारीलाई उदृत गर्दै सीमामा बढेका मस्जिद र मदरसाले तालिवानी शैलीको अभ्यास थालेको र्सार्वजनिक गरेपछि केन्द्र सरकार गम्भीर भएको हो ।

'सीमा आसपास मदरसा र मस्जिद बढेको भन्ने रिपोर्ट आएका छन्, तिनले सीमामा मुुस्लिम जनसंख्या बढेको संकेत गर्छ,' भारतको पर्ूर्वी सीमाको जनसंख्या र्सर्भे गरिरहेको इन्टेलिजेन्स ब्युुरोका एक अधिकारीले भने ।

सन् २००१ को जनगणनालाई मुुख्य आधार मानेर यो नया“ र्सर्भे गरिएको हो । नेपाल-भारतका सीमा र सुुरक्षा सबै बैठकमा भारतीय पक्षले मदरसा र मस्जिद बढेको, पाकिस्तानी गुुप्तचर संस्था

-आईएसआई) को भारतविरोधी गतिविधि बढेको लगायतका मुुद्दा उठाउ“दै त्यसमा पहल गर्न नेपाल सरकारस“ग आग्रह गर्ने गरेको छ ।

रिपोर्टअनुुसार सबैभन्दा बढी संख्यामा मदरसा र मस्जिद नेपाल, तल्लो आसाम र बंगालस“गको सीमामा छन् । मदरसा र मस्जिदस“गै नेपालस“गको सीमामा मुुस्लिम गैरसरकारी संस्था ठूलो संख्यामा बढेको समेत अध्ययनले देखाएको छ ।

सशस्त्र सीमा बल -एसएसबी) का अनुुसार भारततिर करिब २ हजार मस्जिद र मदरसा छन् भने नेपालतिर ८ सय २० भन्दा बढी छन् । इन्टेलिजेन्स एजेन्सीले भने मस्जिद र मदरसाको संख्या एसएसबीको तथ्यांकभन्दा कम हुुन सक्ने

बताएको छ ।

त्यसमध्ये सबैभन्दा बढी सप्तरी र सुुनसरीमा छन् । त्यसैगरी मोरङ, सिरहा, धनुुषा र कपिलवस्तुुमा पनि मदरसाको संख्या उल्लेख्य मात्रमा बढेको दाबी भारतीय सुुरक्षा एजेन्सीको छ ।

'तीमध्ये धेरैजस्ाो मदरसा पाकिस्तानीले सहयोग गरेका आतंककारीद्वारा भारतविरोधी गतिविधिका लागि प्रयोग गरिएका छन्,' रिपोर्टमा भनिएको छ- 'ती एनजीओ मुुस्लिम समुुदायको सामाजिक र शिक्षा विकासका लागि प्रयोग गरिएको जस्तो देखिन्छ । तर तिनले साउदी अरेबिया, कुुवेत, लिब्या र अरू इस्लामिक देशबाट विशेष र अनियन्त्रित सहयोग पाइरहेका छन् ।'

'भारतले अल्पसंख्यकलाई गरेको व्यवहारको आलोचना गर्दै पाकिस्तानद्वारा तयार पारिएका प्रचार सामग्रीमार्फ ती एनजीओले नेपाली समुुदायमा भारतविरोधी भावना बढाइरहेका छन्,' प्रतिवेदन भन्छ ।

हिन्दुुस्तान टाइम्सका अनुुसार आतंककारीले नेपाललाई भारतमा गतिविधि गर्न मुुख्य केन्द्र बनाएका छन् । 'इन्डियाज् पोरस बोर्डस' अर्न्तर्गतको पहिलो शृंखलामा सुुरक्षा अधिकारीलाई उद्धृत गर्दै पत्रिकाले हतियार र विस्फोटक पदार्थको तस्करी, ड्रग्स र नक्कली मुुद्राको कारोबार नेपाल-भारत सीमामा हुुने बताएको छ ।

http://www.kantipuronline .com/kolnepalinews.php?&n id=138130 ...

Date 1Icon 114
del.icio.us digg reddit Y! stumbleupon


Write blog articles

Comments


Picture

Country and Land is the most important for

Date Friday, February 22nd 2008, 11:28 PM

Country and Land is the most important for human being for happy respectful survival in earth.

Look at country "Isreal" and "Palestine"

Look at country "Iraq" "Korea" "Tibet"

Spacer


Sorry, guests can not post comments | Register