More Articles

Bullet End "dictatorial
  Date 05/13/08 Icon 28 Date 0 comments  
Spacer
Bullet Final Proportional Representation
  Date 05/08/08 Icon 33 Date 2 comments  
Spacer
Bullet Madhesi Mukti Tigers(MMT)
  Date 05/01/08 Icon 40 Date 0 comments  
Spacer
Bullet Upendra Yadav is very
  Date 04/29/08 Icon 52 Date 4 comments  
Spacer
Bullet Royalists join CPN (Maoist)
  Date 03/31/08 Icon 119 Date 2 comments  
Spacer
Bullet Nepali Govt Vs. Limbuwan
  Date 03/19/08 Icon 111 Date 0 comments  
Spacer
Bullet Gurkhas to gherao London
  Date 03/06/08 Icon 81 Date 2 comments  
Spacer
Bullet Nepal need to do What
  Date 02/19/08 Icon 114 Date 1 comments  
Spacer

Search My Blogs


Browse all blogs

Archieved Articles

May

 
 
 
 
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
 

April

 
 
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
 
 
 

Welcome on my blog!

Menuka wrote 9 articles and got 12 comments. The last article was submitted on 05/13/08

Menuka's profile | Menuka's gallery



Title: साठी वर्ष पुग्न लाग्दा पनि प्रजातन्त्रको अस्थिरता


साठी वर्ष पुग्न लाग्दा पनि प्रजातन्त्रको अस्थिरता कायमै:-

नेपालमा २००७ सालको सफल क्रान्तिको संझनामा वर्षेनी फागुन सात गते मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस मंगलबार मनाइयो।

प्रजातन्त्र दिवसको यो परंपरा शुरु भएको झण्डै ६० वर्ष पुग्न लाग्दा प्रजातन्त्रलाई दीगो र संस्थागत गर्ने चुनौती जस्ताको तस्तै छ।

यो चुनौतीलाई सधैका लागि पार गर्ने उपायका रुपमा हेरिएको संविधानसभाको चुनाव माथिको अनिश्चय बढेपछि दीगो र संस्थागत प्रजातन्त्रको प्रतीक्षा लम्बिने संभावना टडकारो देखिएको छ।

नेपालीहरुको अहिलेको औसत आयुकै हाराहारीमा पुगेपनि नेपालको प्रजातन्त्र दिवस अझैपनि शिशु अवस्थामै छ।

झण्डै ६० वर्षमा दुई पटक घाँटी निमोठिएको प्रजातन्त्रको दुई वर्ष अगाडि दोश्रो पटक पुनर्जन्म भएपछि त्यसलाई चिरञ्जीवि बनाउन अगाडि सारिएको संविधानसभाको चुनाव पनि दुई पटक नै सरिसकेको छ।

आउँदो चैतका लागि निर्धारित नयाँ मिति नजिकिंदै जाँदा चुनावी आकाशमा फेरि कालो बादल मडारिएको छ।

आन्दोलन:-

आत्मनिर्णयको अधिकार सहित एउटै स्वायत्त मधेश प्रदेशको माग अगाडि सारेर तराईका दलहरुले गरेको आन्दोलनको चित्तबुझ्दो संबोधन नभएसम्म चुनाव हुन नसक्ने देखिएको छ।

राष्ट्रिय सार्वभौमसत्ता र अखण्डतामा आँच आउने भन्दै स्वयं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उक्त मागलाई ठाडै अस्वीकार गरिदिएका छन्।

तर कोइरालाले तराई समस्याको समाधान गरि चुनाव भनिएकै समयमा गरिछोड्ने दृढता धेरै पटक दोहो-याएका छन।

कमजोर सुरक्षा स्थिति र आफ्नै निर्वाचन अधिकृतहरुको गिर्दो मनोबलबाट चिन्तित निर्वाचन आयोगका अधिकारीहरुको भरोसा प्रधान मन्त्रीको त्यही शाब्दिक दृढतामा सीमित छ।

सर्वशक्तिमान सातदलीय सरकारका प्रधानमन्त्री कोइरालाको त्यस्तो दृढता दुई दुई पटक खेर गइसकेको छ।

तैपनि प्रजातन्त्र दिवसको अवसरमा उनले प्रजातन्त्रलाई संस्थागत गर्न चैतमा चुनाव अपरिहार्य भएको दोहो-याए।

आफुले भने जस्तो नयाँ जनवादी सत्ताको बाटोमा अगाडि बढ्न चैतको चुनावलाई भरेङको रुपमा हेरेका उनका सत्ता साझेदार माओवादीहरुको पनि यो चुनावमाथि त्यत्तिकै जोड छ।

राजाले चुनाव भाँड्न सक्ने आशंकामा दुई महिना अगाडि माओवादीहरुकै पहलमा राजतन्त्रलाई निलम्बन गरिएको थियो।

तर माओवादीहरुकै शब्दमा सामन्ती राजतन्त्र आर्यघाटमा पुगेको र जनआन्दोलनको बलमा इतिहासकै सर्वाधिक शक्तिशाली सरकार भएको बेला प्रजातन्त्रलाई संस्थागत गर्ने अचुक अस्त्र ठानिएको संविधानसभाका अगाडि ढाल तेर्सिएको छ।

जानकारहरु भन्छन्, यो अनौठो गुत्थीभित्रै लुकेको छ ५७ वर्ष देखि गर्भमै रहेको संविधानसभाको संजीवनी बुटी र प्रजातन्त्रको चिरञ्जीवि मन्त्र।

source:
सुशील शर्मा
प्रमुख संवाददाता, काठमाण्डू

-------------------------------------------------

(1) Why Democracy fail 4 times in Nepal in 6 decades (60 years)?

(2) Do we have True Democracy (Equal Civil Rights, Equal oppertunities for all in Education, employments, social & political participation) in Nepal? Why not we Equal for all?

(3) What are the root causes that fall of Democrcy, Law-Order-justice, Government, Political parties in Nepal? ...

Date 1Icon 115
del.icio.us digg reddit Y! stumbleupon


Write blog articles

Comments


Picture
priti

Khas Regime is the root cause of failure

Date Sunday, March 9th 2008, 10:41 PM

Khas Regime is the root cause of failure...

(1) Failure Democracry
(2) Open national Crimes and Corruption
(3) Failure Law, Order, Rule, Regulation and Justice systems

Spacer


Sorry, guests can not post comments | Register