किरात राइ हरुको महान फेस्टिबल साकेला उभौलि २५ मे २००८ टाइ मोसन कन्टृ पार्कमा डक्टर निरन राइ का स्कुल का स-साना नानि हरु,हङकङ कै उच्च डाडा टाइ मोसन मा सिलि टिप्न आतुर छन।
ति साना नानिहरु लाइ सिलि सम्बन्धि जानकारि नभएको हुनाले कि रा या सास्कृतिक बिभाग प्रमुख श्री मनि कुमार राइ ज्यु ले प्रसिक्षण दिनु हुने जानकारि मा आएको छ-वहा भन्नु हुन्छ, हामिले स-साना नानि हरुमा "सिलि" ट्रान्सफम गर्नु पर्छ,सिकाउनु पर्छ,ट्रेनिङ गराउनु पर्छ।ति स-साना नानिहरुको इनटेन्सन "सिलि टिप्नु र सिलि नाच्नु" रहेको जानकारि मा आएको छ।
"सिलि" टिप्न आतुर ति स-साना नानिहरु लाइ उनै हाम्रा सृस्टिकर्ता सुम्निमा-पारुहाङ शुभ-आसिर्बाद् प्राप्त होश-जोश जागर प्राप्त होश्।
Kirat Rai Yayokkha
Hong Kong
Vincent Rai,Sampang
Yuen Long,NT.
Hong Kong ...






