किरात राइ हरुको महान फेस्टिबल साकेला उभौलि २००८ को शुभ-अबसर मा हङकङ स्थित ताइ मोसन पार्क मा हज्जारौ को सङ्ख्या मा युबा-युबति हरुको ओइरो लाग्ने कुरो जानकारिमा आएको छ र असङ्ख्य मान्यजन हरुको पनि ओइरो लाग्ने जानकारि मा आएको छ।
स्पेसियल्लि मान्यजन हरु अति नै अनुसासन पुर्बक "सिलि"टिप्न ब्यस्त देखिन्छन र युबा-युबतिहरु चाहि मान्यजन हरुको"सिलि"लाइ पछयाइ रहेको भेटिन्छन।यसरि सिनियर्स हरुको"सिलि"लाइ जुनियर्स हरुले पछयाइ रहदा को सिचुएसन एकदमै रोचक र हेर्न लायकको हुने गर्छ र साथै जुनियर्सहरु यहि"सिलि"लाइ स-साना स्कुले नानिहरुमा ट्रान्सफर्म खोजिरहेको भेटिन्छन।
युबा-युबति हरुलाइ"बिबिक्यु प्रोग्राम र आराख्खा"ले सिलि टिप्नमा झनै सहयोग गरेको छ
Kirat Rai Yayokkha
Hong Kong
Vincent Rai,Sampang
Yuen Long,NT
Hong Kong ...









