More Articles

Bullet "किरात
  Date 05/13/08 Icon 31 Date 0 comments  
Spacer
Bullet Kirat Rai Yayokkha,Malaysia
  Date 05/11/08 Icon 25 Date 0 comments  
Spacer
Bullet Sakela Ubhauli 2008
  Date 05/11/08 Icon 36 Date 0 comments  
Spacer
Bullet गाईघाट मा
  Date 04/28/08 Icon 61 Date 1 comments  
Spacer
Bullet सम्बिधान
  Date 04/26/08 Icon 50 Date 0 comments  
Spacer
Bullet अब बन्ने
  Date 04/26/08 Icon 53 Date 0 comments  
Spacer
Bullet किरात
  Date 04/26/08 Icon 51 Date 0 comments  
Spacer
Bullet "किरात
  Date 04/23/08 Icon 64 Date 4 comments  
Spacer
Bullet राई शब्द
  Date 04/23/08 Icon 82 Date 4 comments  
Spacer
Bullet "सोइ सोइला
  Date 04/19/08 Icon 90 Date 5 comments  
Spacer

Search My Blogs


Browse all blogs

Archieved Articles

May

 
 
 
 
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
 

April

 
 
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
 
 
 

Welcome on my blog!

Vincent wrote 15 articles and got 20 comments. The last article was submitted on 05/13/08

Vincent's profile | Vincent's gallery



Title: " किरात धर्म-भिसी फोर्स को डिक्टेटरसिप लारुम्बा,इलाम मा"


भिसीफोर्सको ज्यादती बढ्ने आशंका

2008-04-21,Monday

इलाम/ इलामको बाँझो लारुम्बा र आसपासका गाउँमा देखा परेको भिसी आतंक तत्काल समाधान नगरे त्यसले ठूलो रूप लिनसक्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । सदरमुकाममा भएको 'लारुम्बा समस्या र स्थायी समाधान' विषयक कार्यक्रमका सहभागीले यस क्षेत्रका सर्वसाधारणले लामो समयदेखि कुटपिट, अपहरण, लुटपाटका समस्या भोगको बताए । सो क्रम जारी रहेपछि यहाँबाट विस्थापित हुनेको संख्या दिन प्रतिदिन बढ्न थालेकाले स्थायी रूपमा समाधान हुनुपर्नेमा उनीहरूले जोड दिए ।

पीडित पक्षले जिल्लामा पटक-पटक दोषीमाथि कारबाहीको माग राख्दै आए पनि पीडक पक्षले कारबाहीमा नपरी सताउने क्रम नछाडेपछि पीडित पक्षको आग्रहमा समाधानका लागि छलफल भएको हो । कार्यक्रममा सहभागी सरोकारवाला, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख, राजनीतिक दल, सञ्चारकर्मी र अधिकारवादीले स्थायी समाधान गर्न प्रशासनसँग अनुरोध गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामप्रसाद घिमिरे, प्रहरी नायब उपरीक्षक सन्दीप भण्डारी, कांग्रेस जिल्ला सदस्य राजेन्द्र शर्मा, एमालेका जिल्ला कमिटी उपसचिव नरेन्द्रनाथ भट्टराई, माओवादीका राज, मानवअधिकार मञ्चका अध्यक्ष डिएन पराजुलीलगायत सहभागी थिए । पीडित लारुम्बावासीले दोषीलाई उचित कानुनी कारबाही र क्षतिपूर्तिको माग राख्दै ५ वैशाखमा जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत दिएका छन् । पीडित पक्षको निवेदनका आधारमा पीडक पक्षलाई प्रशासनमा झिकाई भेला गर्ने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

लारुम्बास्थित किराँत धर्मस्थल याङसेवुडाको सुरक्षार्थ गठित भिलेज कमिटी फोर्सको ज्यादती र कुटपिटबाट अहिलेसम्म सयौं व्यक्ति घाइते भएका र यसै सातामात्र २२ जना गाउाले विस्थापित हुन बाध्य भएको पूर्वगाविस अध्यक्ष किरणकुमार राईले बताए । रासस




Vincent Rai,Sampang
Yuen Long,NT
Hong Kong ...

Date 4Icon 82
del.icio.us digg reddit Y! stumbleupon


Write blog articles

Comments


Picture
TheKirat

Careful.....

Date Tuesday, April 22nd 2008, 4:32 AM

We have to fight against those who are willing to make the nae of Kirats bad so please everyone get detail about this and keep on blogging till many people knows about their mischives

Spacer

Picture
akash

No, we already had discussed about it...

Date Monday, April 21st 2008, 12:20 AM

Go to find "Forum" Kirat religion and Atma Nanda Lingdel"

Spacer

Picture
Vincent

भिसी फोर्स

Date Sunday, April 20th 2008, 10:34 PM

मैले थाहा पाए अनुसार वा बुझे अनुसार-इलाम लारुम्बा स्थित किरात धर्म गुरु "आत्मनन्द लिङदेन" का छोरा "द बोस" दुवारा किरात धर्मस्थल माङ्सेबुङ को सुरक्षार्थ गठित समुह वा लारुम्बा का स्था-निय बासिन्द हरुलाई जबर्जस्त ,तानासाह सैली मा वाध्य गर्ने समुह वा झुन्ड भन्ने बुझ्नु पर्ने हुन्छ।यही फोर्स लाई भिसी फोर्स भनी नामकरण गरिएको छ र उक्त क्षेत्र मा भिसी फोर्स को कारण ले वा ज्यादाति, डिक्टेटर िप को कारणले धेरै स्थान-निय गाउलेहरु बिस्थापित हुन वाध्य हुनु परेको छ।लारुम्बा बाट धेरै नै स्था-नियहरु झापा को दमक मा शरण लिना वाध्य भएको न्युज हरु पेपर हरुमा कन्टिन्यु आ-इरहेको पनि छ।

Spacer

Picture
suna

New News nobody knows this

Date Sunday, April 20th 2008, 9:41 PM

New News nobody knows this...

What is 'किरात धर्म-भिसी फोर्स" ? Is it Militia?

Spacer


Sorry, guests can not post comments | Register