More Articles

Bullet Implementing the agreements
  Date 02/25/08 Icon 106 Date 2 comments  
Spacer
Bullet One Madhesh one province’
  Date 02/23/08 Icon 81 Date 3 comments  
Spacer

Search My Blogs


Browse all blogs

Archieved Articles

May

 
 
 
 
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
 

April

 
 
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
 
 
 

Welcome on my blog!

nita wrote 3 articles and got 5 comments. The last article was submitted on 04/29/08

nita's profile | nita's gallery



Title: Must punish Man Power corrupt Agencies


हामीजस्तो अरू नठगिउन्

अर्जुन चम्लागाई

हामी सौरभी ओभरसिज नामको मेनपावरबाट यहा“ आइपुगेका हौं । कम्पनीले हामीस“ग अन्तर्वार्ता लिएपछि छनोट गरिएको थियो । यर्ूर्एइको श्रमसम्बन्धी कानुनअनुसार दैनिक आठ घन्टा परिश्रम गर्नुपर्ने हुन्छ । त्यसबाहेक ओभरटाइमको पनि व्यवस्था छ भनियो । कम्पनीले हाम्रो कामका निम्ति सत्तरी हजार तोकेको थियो तर उनीहरूले छनोटमा परेकाहरूलाई एक लाख मागे । आधारभूत तलब राम्रो भएकैले हामीले भनेजति पैसा दिन स्वीकार गर्‍यौं । तर जब हामी यहा“ आइपुग्यौं परिस्थिति एकदमै भयावह देखियो । जब यहा“ एघार बजे आइपुग्यौं हाम्रा निम्ति खाना थिएन । पैसा हुने होटलतिर गए नहुनेहरू व्रत बसे । कोही १२ घन्टा त कोही त्यसभन्दा पनि बढी काम गर्दा रहेछन् । अझ दिनभरि घाममा रापिएर काम गर्ने सुरक्षाकर्मीका निम्ति त शुक्रबार र र्सार्वजनिक बिदाका दिन पनि छुट्टी हु“दो रहेनछ ।
फर्किने कुरो गर्‍यो भने उनीहरू दर्ुइ हजारदेखि २५ सय दिरामसम्म भिसामा लागेको पैसा फिर्ता माग्थे । त्यसमाथि टिकट आफैंले काट्नुपर्ने । घरमा अभिभावकलाई खबर गरौं भने पनि उनीहरू मेनपावरमा जानेछन् । चलाख मेनपावरवालाहरू यस्तो बेलामा 'तपाईंका सन्तानलाई घर छाड्नुपर्दा नियास्रिएर त्यसो भएको हो,' भनेर जवाफ दिने गर्छन् ।

यहा“को दूतावासको अवस्था उस्तै छ । खै, भन्नु पनि उचित होला कि नहोला, त्यहा“भित्रै पनि मेनपावरवालाहरूको पैसाको चलखेलको आभास पाइन्छ । बल्लतल्ल हामीले पैसो त पायौं । अन्तर्वार्ताका बेलामा जहा“ हामीलाई सात सयदेखि हजारसम्म पारिश्रमिक तोकिएको थियो त्यही पाउनेबेलामा भने ५ सय ६० देखि

६ सय ६० सम्म मात्र हात पर्‍यो । छ महिना अघि आएकाले पनि केवल सात सय पाइरहेका

रहेछन् । हामीलाई कुनै पनि किसिमको मेडिकल, बिमा वा छुट्टीको सहुलियत छैन । हाम्रो मात्र के कुरा यहा“ त कसैको पनि बिमा रहेनछ । भनाइमा दर्ुइ वर्षभनिए पनि काममा लदाउनुको अर्थमा यहा“ हामीले बिताउनुपर्ने अवधि तीन वर्षबराबरको हु“दो रहेछ । छ महिनापछि आफूले फिटिक्क गल्ती गर्‍यो भने सोझै क्यान्सल भनिदिंदो रहेछ । अर्थात् आफूले मेहनत गरेको पैसा पनि नपाउने । त्यसै पनि यहा“ आउनेहरूले धेरै ब्याजमा ऋण काढेर आएका हुन्छन् ।

सबैभन्दा रमाइलो कुरो त के छ भने यत्रो मेहनत गरेपछि पनि घर र्फकने बेलामा त्यही एक महिनाको तलबबाहेक हातमा आफूले बोकेर जाने केही होलाजस्तो छैन । काठमाडौं छाड्ने बेलामा हामीलाई दिइएका कागजपत्र पनि हामीले साथै राखेका छौं । ती सबै कागजपत्र जाली रहेछन् । यसरी हर्ेदा श्रम मन्त्रालय पनि दोषी देखिएको छ । भर्खरै एउटा सेक्युरिटी काम गर्ने केटो फर्किन खोज्यो । उनीमाथि चर्को दर्ुर्व्यवहार गरियो । उनलाई बसेको ठाउ“बाट पनि निकालियो । एक चिनारुकहा“ गएर उनले शरण लिनुपर्‍यो । अर्को दिन उनी आए पनि कागजपत्रमा सही गर्न लगाइयो जसमा उसले काम गरेको ४० दिनको ज्याला थिएन । उनका दाजुले काटिदिएको टिकटका आधारमा उनी यतिबेला काठमाडौं फिरेका छन् । हामी त यहा“ आएर यसरी फ“स्यौं । अब अरूको पनि अबोधपनाको फाइदा उठाएर यसरी ठगी नगरियोस् भन्नका निम्ति तपाईंलाई लेख्दैछौ। ...

Date 0Icon 46
del.icio.us digg reddit Y! stumbleupon


Write blog articles

Sorry there is no comment on this blog article yet.
Would you like to be the first one to write a comment?
Sorry, guests can not post comments | Register