More Articles

Bullet Is Nepal depend on India?
  Date 05/07/08 Icon 32 Date 0 comments  
Spacer
Bullet Why kirati people so
  Date 03/17/08 Icon 143 Date 9 comments  
Spacer
Bullet Kirat Script - Originate,
  Date 03/08/08 Icon 112 Date 4 comments  
Spacer
Bullet Do we need Gurkha Memorial
  Date 03/08/08 Icon 83 Date 6 comments  
Spacer
Bullet Ethnicity, Nationality,
  Date 09/01/07 Icon 273 Date 2 comments  
Spacer
Bullet Nepal Federation of
  Date 08/02/07 Icon 204 Date 2 comments  
Spacer
Bullet Nepal problems created
  Date 07/18/07 Icon 211 Date 2 comments  
Spacer
Bullet What are the root causes
  Date 07/05/07 Icon 192 Date 0 comments  
Spacer
Bullet The Brahmin Stranglehold
  Date 06/21/07 Icon 231 Date 0 comments  
Spacer
Bullet GIRL TRAFFICKING IN
  Date 06/13/07 Icon 217 Date 3 comments  
Spacer

Search My Blogs


Browse all blogs

Archieved Articles

May

 
 
 
 
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
 

April

 
 
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
 
 
 

Welcome on my blog!

binita wrote 17 articles and got 34 comments. The last article was submitted on 05/07/08

binita's profile | binita's gallery



Title: गोर्खाल्यान्डको जनसभा


गोर्खाल्यान्डको जनसभा:-

सिलिगुडी, वैशाख २४ - आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले बुधबार सिलिगुडीमा गोर्खाल्यान्डको माग गर्दै विशाल जनसभाको तयारी गरेको छ । हजारौं संख्यामा गोर्खाल्यान्ड र्समर्थकलाई सभामा उपस्थित गराउने सम्पर्ूण्ा तयारी पूरा भइसकेको गोजमुमो नेतृत्वले जनाएको छ ।
पश्चिमबंगाल राज्यसरकारले ३ दिनसम्म आमरण अनशन र पर््रदर्शनपछि स्थानीय इन्दिरा गान्धी मैदानमा जनसभाको अनुमति दिएको छ । यसलार्इर र्गोजमु ोले 'ऐतिहासिक सभा' को संज्ञा दिएको छ । '३ लाख र्समर्थक उतार्नेर्े योजना छ,' गोजमुमो महासचिव रोशन गिरीले कान्तिपुरस“ग भने, 'सिलिगुडीमा पहिलोपटक हुन लागेको सभा ऐतिहासिक हुनेछ ।'

दार्जीलिङ, डर्ुवर्स, कालिम्पोङ, कर्सियाङ, मिरिक र सिक्किमका नेपालीभाषी र आदिवासीको सभामा सहभागिता रहने गोजमुमो प्रचार सचिव विनय तामाङलेे बताए । उनका अनुसार गोर्खाल्यान्डको र्समर्थन गर्दै ग्रेटर कोचविहार युनाइटेड फोरम र ग्रेटर कोचविहार डेमोक्रेटिक पार्टर्ीी अगुवा नेता र र्समर्थक तथा कामतापुर

पिपल्स पार्टर्ीी नेतासमेत सभामा उपस्थित हुनेछन् ।

यसैगरी, पश्चिमबंगालमा सत्तारुढ मार्क्सवादी कम्युनिस्ट पार्टर्ीीाहेकका बामघटकका नेतालाई समेत आमन्त्रण गरिएको छ । सिपिबी एमएलएम-लिवरेसन लगायत बामघटकले गोर्खाल्यान्डको र्समर्थन गर्दै आएका छन् ।

जनसभालाई मध्यनजर गरेर यहा“को सुरक्षा व्यवस्था कडा बनाइएको छ । बुधबार ४ प्लाटुन सुरक्षाकर्मी परिचालन गरिने जानकारी सुरक्षा अधिकारीलेे दिएका छन् । सभा शान्तिपर्ूण्ा रूपमा सम्पन्न गर्न गोजमुमोले गोर्खाल्यान्ड र्समर्थकलाई १९ सुत्रीय निर्देशन जारी गरेको छ । गत अप्रिल २० देखि गोजमुमोले तर्राई-डर्ुवर्स अभियान सुरु गरेको हो । ...

Date 1Icon 31
del.icio.us digg reddit Y! stumbleupon


Write blog articles

Comments


Picture
Menuka

Gorkha Land is possible if Nepalese Unite

Date Thursday, May 8th 2008, 8:00 PM

Gorkha Land is possible if Nepalese Unite and fight for their Rights.

Spacer


Sorry, guests can not post comments | Register