More Articles

Bullet 4 Parties amendment
  Date 04/27/08 Icon 36 Date 1 comments  
Spacer
Bullet Nepal's king denies
  Date 04/21/08 Icon 46 Date 0 comments  
Spacer
Bullet मधेसवादी
  Date 02/22/08 Icon 119 Date 0 comments  
Spacer
Bullet लोकतन्त्रका
  Date 01/27/08 Icon 101 Date 1 comments  
Spacer
Bullet Research Institute for
  Date 12/16/07 Icon 179 Date 3 comments  
Spacer
Bullet Nepali woman in Information
  Date 12/08/07 Icon 139 Date 0 comments  
Spacer
Bullet VOICE OF WOMEN: Sunita
  Date 12/08/07 Icon 153 Date 1 comments  
Spacer

Search My Blogs


Browse all blogs

Archieved Articles

May

 
 
 
 
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
 

April

 
 
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
 
 
 

Welcome on my blog!

Sangita wrote 8 articles and got 6 comments. The last article was submitted on 05/10/08

Sangita's profile | Sangita's gallery



Title: भारतबाट भित्रिने कुखुरामा बर्डफ्लुको रोग महामारी


भारतबाट भित्रिने कुखुरामा बर्डफ्लु रोगको महामारी :-

भारतबाट अवैध रुपमा भित्रिने कुखराका कारण नेपालमा पंछीहरुलाई लाग्ने बर्डफ्लु रोगको महामारी फैलिनसक्ने चेतावनी अधिकारीहरुले दिएका छन्।

नेपालसंगको सिमाना जोडिएको भारतीय राज्य पश्चिम बंगालको खरसाङ्ग महकुमाका केही स्थानहरुमा बर्ड फ्‍लुको भाइरस भेटिएको पुष्टि भएपछि नेपालमा पनि उक्त रोग आउने खतरा बढेको छ।

दार्जीलिङ्ग जिल्लाका प्रशासन प्रमुख राजेश पाण्डेले सिलिगुडी भन्दा २२ किलोमिटर उत्तरका स्थानहरुमा बर्डफ्‍लु भेटिएको शुक्रबार पुष्टि गरेका थिए।

नेपाल र भारतबीचको खुल्ला नाकाबाट दिनहुँ अवैध रुपमा भारतीय कुखुराहरु नेपाल भित्रिने गरेका कारण नेपालमा बर्ड फ्‍लुको खतरा बढेको पशु क्वारेन्टाइन कार्यालय काकडभिट्‍टाका प्रमुख डा उदयप्रताप सिंहले बताए।

अधिकारीहरू निरीह

अवैध भारतीय कुखुरा नियन्त्रण गर्न धेरै बाधा रहेका कारण आफु निरीह हुनु परेको उनले बताए।

सिंहले तस्करहरुले धम्क्याउने गरेकाले कुखुराको अवैध पैठारी नियन्त्रणमा बाधा पुगेको गुनासो पनि पोखे।

बीबीसी नेपाली सेवाका स्थानिय सम्वाददाता भन्छन्, प्रशासनले भारतीय कुखुराको अवैध पैठारी नियन्त्रण नगर्ने र तस्करहरुका कारण पशु क्वारेन्टाइनले काम गर्न नसक्ने हो भने नेपालमा कहिले नदेखिएको बर्ड फ्‍लु अब नभेटिएला भन्न सकिन्न।

हाँस, कुखुरा जस्ता पाल्तु पंछीहरुमा लाग्ने बर्डफ्लूको प्रकोप केहि वर्षअघि दक्षिणपूर्वी एशियामा शुरु भएको थियो।

उक्त रोग मानिसमा सरेपछि केहि विरामीहरुको मृत्यु समेत भएको थियो।

गत वर्षदेखी छिमेकको भारतमा समेत देखा परेको उक्त रोगको केस नेपालमा भने अहिलेसम्म पहिचान गरिएको छैन। ...

Date 0Icon 27
del.icio.us digg reddit Y! stumbleupon


Write blog articles

Sorry there is no comment on this blog article yet.
Would you like to be the first one to write a comment?
Sorry, guests can not post comments | Register