Yalamber.com
welcome to my blog

Title: लिम्बुवान

लिम्बुवानद्वारा काठमा कर:-

कान्तिपुर समाचारदाता

इलाम, जेठ १७ - जिल्लाको दक्षिणी वनबाट तर्राई निकासी हुने गोलिया र काठमा संघीय लिम्वुवान राज्य परिषद्का कार्यकर्ताले कर भन्दै रकम असुल्ने गरेका छन् ।
लिम्बुवान कार्यकर्ताले दानाबारीको सुखानीमा रकम लिने गरेको स्थानीयवासीले बताए । जिल्ला विकास समितिको ढाटस“गै बसेर उनीहरूले प्रति क्युबिक छ रुपैया“ लिने गरेका छन् ।

उनीहरूले जिल्लाका प्रत्येक सामुदायिक वनस“ग ३५ वटाका दरले रूख मागेका छन् । लिम्वुवान राज्य सञ्चालनका लागि भन्दै पत्राचार गरिएको समाचार स्रोतले जनायो । केही समयअघि उनीहरूले पश्चिमी जितपुरमा १५ वटा रूख ढालेका थिए । ती रूख ढालेको थाहा पाएपछि अन्यत्र लान रोकिएको जिल्ला वन कार्यालयले जनाएको छ ।

यता मेची राजमार्गमा पनि बिहीबारदेखि परिषद्ले गोलिया निकासी गर्दा रकम लिन थालेको छ । 'पार्टर्ीीे नीतिअनुरूप केही रकम पार्टर्ी ञ्चालनक लागि लिने गरेका हौं,' परिषद्का जिल्ला अध्यक्ष गोपाल थेवेले स्विकारे ।

kantipur news ...
User's blog  date 2 icon 115
del.icio.us   digg   reddit   Y!   stumbleupon

Comments:

Limbuwan & Khumbuwan better do it
Wednesday, June 4th 2008, 10:40 PM
Limbuwan & Khumbuwan better do it....

Quota of Kirat people in (Education, government employments & representation in parliaments).

Build Roads, Drinking water, electricity, airports, transportation, communication, market places, Hospital, Health post, Mail post offices, Banks, Court houses, Development Offices and Police posts etc.

These things are essential for basic development by government initiation... rest will follow by people.

Limbuwan need to Preserve natural resorts & forest
Saturday, May 31st 2008, 4:01 PM
Limbuwan need to Preserve natural resorts & forest.

Limbuwan must find our alternative for wood cooking.



Drop your comment

Sorry guest can't post comment.