साकेला भव्य रूपमा मनाइने
अन्य समाचार
- कालिम्पोङकी गोरी
पुरानो अंक
- चेतनाका लागि सारंगी
- घरकै हिरोइन
- सेन्सरबिना नै चल्यो सिनेमा
2008-04-28,Monday
गाईघाट/ किराँत राई यायोक्खाले यस वर्षदेखि साकेला नाच भव्य रूपमा मनाउने निर्णय गरेको छ । त्रियुगा नगरकमिटी र किराँत राई विद्यार् ीसंघद्व रा आइतबार पत्रकार सम्मेलन गरेर सो जानकारी दिइएको थियो ।
जिल्लामा पहिलोपटक भव्य रूपमा सम्पन्न गर्न लागिएको साकेला सिली नाचलाई यसै वर्षदेखि संस्थागत गर्दै किराँत सांस्कृतिक उत्सवका रूपमा विकसित गर्ने योजनासमेत रहेको छ । साकेला सिलीनाच मूलआयोजक समितिका संयोजक कैलाशकुमार राईले यस पर्वलाई मौलिक बनाउनुपर्नेमा जोड दिए ।
Vincent Rai,Sampang
Yuen Long NT
Hong Kong ...



Comments:
subir
Monday, April 28th 2008, 11:09 PM
Kirat Rai must do ..
make documentry flim about
-kirat Rai Dance
-Kirat Culture
-Kirat Society
Drop your comment
Sorry guest can't post comment.