Yalamber.com
welcome to my blog

Title: Kirat Rai Yayokkha,Malaysia

मलेसियामा यायोक्खा:--


मलेसियामा यायोक्खा वैदेशिक रोजगारीका क्रममा मलेसिया पुग्नु भएका किरात राईहरुले किरात राई यायोक्खा प्रवास मलेसिया शाखा गठन गरेका छन्। सन् २००७ मेई महिनामा पूर्व सचिव इन्द्र नाराथुरुे राईको संयोजकत्वमा स्थापना गरिएको हो। पहिलो साधारणसभाले विश्व राईको अध्यक्षतामा कार्यसमिति विस्तार गरिएको छ। कार्यसमितिको उपाध्यक्ष बलधन राई, सचिव अरुण राई कोइमी, सहसचिव बलबहादुर राई, कोषाध्यक्ष सञ्जय राई, सदस्यहरुमा तेजबहादुर राई, विपिन राई, हर्कमणि राई, यकेन्द्र राई, गोपाल राई र मनकुमार राई रहनु भएको छ।

यसैगरी सल्लाहकारमा विचारी चाम्लिरु, देवप्रकाश लगुन राई, जयमान राई र दिलीप राई रुसगररु रहनु भएको छ। स्वजाति संगठित हुने, विदेशमा अलपत्र परेका दाजुभाइहरुको सहयोग गर्ने, स्वदेशमा रहेको मातृसंगठनलाई सहयोग गर्नेजस्ता गतिविधि गर्दै आएको काठमाडौं फिर्नु भएका उपाध्यक्ष राईले बताउनु भएको छ। अस्तित्व पहिचान र विचार मन्थनका लागि रुैमासिक बैठक बस्ने गरेको जनाउनु भयो। ...
User's blog  date 0 icon 142
del.icio.us   digg   reddit   Y!   stumbleupon

Comments:

No comments available.

Drop your comment

Sorry guest can't post comment.