Yalamber.com
welcome to my blog

Title: एक मधेस प्रदेशको विरोध

एक मधेस प्रदेशको विरोध

- Kantipuronline news

बिर्तामोड, असार १७ - संघीय लिम्बुवान राज्य परिषद्ले मधेसवादी दलद्वारा अघि सारिएको 'एक मधेस प्रदेश' मागप्रति आपत्ति जनाउ“दै त्यसविरुद्व प्रतिकारमा उत्रने निर्ण्र्गरेको छ ।

परिषद्को तीनदिने विस्तारित बैठकपछि सोमबार निर्ण्र् ्सार्वज िक गर्दै अध्यक्ष सन्जुहाङ पालुङवाले मधेस एक प्रदेश प्रस्ताव लिम्बुवानमाथि गिद्दे दृष्टि भन्दै राष्ट्रिय अखण्डता रक्षाका लागि जस्तोसुकै मूल्य चुकाउन पनि परिषद् पछि नपर्ने जनाए ।

'यदि कही“ कतैबाट एक मधेस एक प्रदेशको प्रस्ताव कार्यान्वयनको दुष्प्रयास भए कुनै पनि प्रतिकार र मूल्य चुकाउन हामी तयार छौं,' पालुङ्वाले भने । परिषद्को विस्तारित बैठकले मधेस मागप्रति खेद प्रस्ताव पनि पारित गरेको छ ।

Posted on: 2008-07-01


http://www.kantipuronline .com/kolnepalinews.php?&n id=152252 ...
User's blog  date 0 icon 82
del.icio.us   digg   reddit   Y!   stumbleupon

Comments:

No comments available.

Drop your comment

Sorry guest can't post comment.