Login Register Help
     
 
My Picture

Welcome on my blog!

Bhimuna wrote 3 articles and got 5 comments. The last article was submitted on 01/27/07

Bhimuna's profile | Bhimuna's gallery

   
Spacer
Spacer
   
 

Latest blog article

Spacer
 

New Nepali Anthem by poet Byakul Maila Rai

Date Saturday, January 27th 2007, 7:17 PM Icon 74 Date 4

राष्ट्रिय गान

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।

प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरुका रगतले, स्वतन्त्र र अटल

ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।

बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।


www.khabarnepal.com



Spacer
Spacer
Spacer
   
  Write blog articles
Spacer
 

Comments on this blog article

Spacer Spacer
 
Picture
yalamber

Great to hear about this.

Date Saturday, January 27th 2007, 11:24 PM

It is a good news for all of us and also would like to know if anybody knows about byakul maila rai. This website would like to publish about his works. If any one knows plz contact me at [email protected] or 00977-9804301307

Spacer

Picture
Dev

Good and Bad News about New Nepali anthem

Date Saturday, January 27th 2007, 8:20 PM

Good news: a New National anthem poet is Byakul Maila Rai. It is proud for Indigenous communities.

Bad News: All top level government and political authorities are all Bahuns and Chettris who must authorize for final acceptance of national anthem of Nepal. They are doing dirty politics to make his anthem failure. Therefore.... These corrupted people may not pass his selected anthem for qualify final national anthem of Nepal.

All indigenous people and kirat must UNITE and support to poet Byakul Maila Rai. It is a political and social battle, we must win it. If Byakul Maila Rai lose, we all kirati lose respect, value and political war.

Spacer

Picture
Bhimuna

Interview with poet Byakul Maila Rai

Date Saturday, January 27th 2007, 7:20 PM

राष्ट्रिय गानमा जनभावना प्रतिबिम्बित छ
व्याकुल माइला

सयौं थुु�गा फूलका हामी, एउटै माला नेपाली
र्सार्वभौम भई फैलिएका, मेची-महाकाली
प्रकृतिका कोटीकोटी सम्पदाको आ�चल
वीरहरूका रगतले स्वतन्त्र र अटल ।
ज्ञानभूमि शान्तिभूमि तरार्इं, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल ।
यो प्रस्तावित राष्ट्रिय गान छनौटकै भोलिपल्ट विवाद र आलोचनाको विषय बनेको छ । सो गीतले ऐतिहासिक जनआन्दोलनको मर्म र भावनालाई समेट्न नसकेको आरोप लागेको छ भने रचनाकार र्राई आफ्नो राष्ट्रिय गानले सम्पर्ूण्ा नेपाली जनता र ऐतिहासिक जनआन्दोलनको भावनालाई सम्पर्ूण्ा रूपमा समेटेकेा दावी गरेका छन् । यद्यपि राष्ट्रिय गानलाई दोषी चश्माले नहर्ेने हो भने केही शब्दहरूको छनौटवाहेक अरु पक्षहरु प्रशंसनीय नै रहेका छन् । एक साहित्यकार भन्छन्- 'राष्ट्रिय गानलाई अझ राम्रो बनाउन सकिन्थ्यो तर यो छनौटमा परेको राष्ट्रिय गान पनि राम्रो नै छ । संस्कृतिविद् सत्यमोहन जोशीको संयोजकत्वमा गठित कार्यदलले प्राप्त गरेका १ हजार २ सय ७२ रचनाहरुमध्ये र्राईको रचना छानिएको हो । आठ हरफ अनि ४७ शब्दको यो राष्ट्रिय गान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाइएको छ । ओखलढुंगाको हिलेपानी गाउ�मा जन्मेका र्राई विगत डेढ दशकदेखि नै साहित्य सिर्जनामा लागिपरेका छन् । पछिल्लोपटक राष्ट्रिय गानमा लोकतन्त्र तथा गणतन्त्रलगायतका शब्दहरु नसमेटिएकोमा समेत आलोचना हुन लागेको छ । र्राई नेपाली कांग्रेसमा आस्थावान् कार्यकर्तासमेत हुन् । धेरै आलोचनाचाहिं र्राईका सहयात्रीहरुले नै गरेका छन् । जसजसले आफ्नो गीत पठाएका थिए उनीहरुको छनौट नभएपछि आलोचना सुरु गरेका छन् । अर्कातर्� ��र्राईमा� �ि राजावादी भएको आरोपसमेत लागेको छ तर र्राई सो कु्रा स्वीकार गर्न तयार छैनन् । उनी भन्छन्- 'लामो समयसम्म आन्दोलनमा लागेको मान्छे कसरी राजावादी हुन सक्छ -

आफ्नो रचना राष्ट्रिय गीतको रूपमा छनौट ह�ुदा कस्तो महसुस भइरहेको छ -

एकदमै गर्वको अनुभव भइरहेकेा छ । यो मेरो जीवनको महत्त्वपर्ूण्ा क्षण हो ।

यसको लागि कत्तिको मिहिनेत गर्नु पर्‍यो -

सबैभन्दा पहिला मैले राष्ट्रिय गीत कुन सर्न्दर्भमा खोजिएको छ भन्ने कुरा पहिल्याउने प्रयास गरें । नया� नेपालको भावनालाई, नया� नेपाललाई निर्देशन गर्न सक्ने राष्ट्रिय गान लेख्नु पर्छ भन्ने भावना आयो । त्यसमाथि पनि ऐतिहासिक जनआन्दोलनको माग र त्यसले देखाएको बाटोलाई सूक्ष्म रूपले अध्ययन गरें । ती कुराहरूलाई आफ्नो निजी भावनाभन्दा बढी महत्त्व दिएर राष्ट्रिय गान लेखंे । लेख्ने क्रममा निकै समयसम्म त्यसलाई फेरबदल तथा परिमार्जन गरिरहंे । सकेसम्म निर्ण्ाायक मण्डलले कुनै काटछा�ट गर्नु नपरोस् भन्नेतर्फनिकै ध्यान दिए� ।

राष्ट्रिय गान तयार गर्न कति समय लाग्यो -

एक डेढ महिनाजति लाग्यो । उहा�हरूले राष्ट्रिय गानका लागि सूचना आह्वान गर्नुभयो । निष्पक्ष हुन्छ भन्ने कुरामा म आफंै कन्भिन्स भएपछि राष्ट्रिय गीत लेख्न लागें । मैले हतारमा नभई अन्तिममा म्याद सकिन लाग्दा बुझाएको हो । मैले आफैंले धेरैपटक सम्पादन गरंे ।

तपाईंको रचनामा कत्तिको काटछा�ट भएको छ -

कुनै काटछा�ट भएको छैन । केही पंक्तिहरूलाई तलमाथि गरिएको छ । त्यसबाहेक केही सम्पादन भएको छैन । मेरो रचना छनौट भएपछि निर्ण्ाायक मण्डलले बोलाउनुभयो र केही शब्दहरू फेरबदल तथा छान्न लगाउनुभयो ।

राष्ट्रिय गीत लेख्न यहा�लाई के कुराले प्रेरित गर्‍यो -

म राष्ट्रिय गीत अत्यन्तै मन पराउने मान्छे हु� । मैले राष्ट्रिय भावना झल्किने अन्य धेरै गीतहरू पनि रचना गरेको छु । म आफंै पनि ऐतिहासिक जनआन्दोलनमा होमिएको मान्छे ह�ु । त्यसैले मलाई धेरै खुसी लागेको छ । जनआन्दोलनको भावना र मर्म त्यसभित्र छ भन्ने लागेको छ ।

साहित्य क्षेत्रमा कहिलेदेखि लाग्नुभएको हो -

म साहित्य क्षेत्रमा २०४७ सालेदेखि नै लागेको ह�ु । ओखलढुंगामा बस्दा पनि मैले धेरै रचनाहरू गरें तर त्यसबेला प्रकाशनको अवसर थिएन । काठमाडांैमा आएपछि मेरा रचनाहरू पत्रपत्रिकाहरूमा प्रकाशित हु्न थाले । प्रकाशन भएपछि झनै धेरै लेख्न थालियो ।

कसको प्रेरणाले यो क्षेत्रमा लाग्नु भएको हो -

मेरो काकाको प्रेरणाले म साहित्यिक क्षेत्रमा लागेको ह�ु । मेरा काकाले लेख्नुभएका कथाहरू हर्ेने गथर्ंे । सुरुमा मलाई धेरै साहित्यकार दाइहरूले उत्प्रेरित गर्नु-भएको छ ।

यहा�को कुनै कृति प्रकाशित भएको छ -

मेरो एकल कृति प्रकाशित भएको छैन तर मैले बिभिन्न साहित्यिक पुस्तकहरुको सम्पादन गरेको छु ।

अन्त्यमा केही भन्न चाहानुहुन्छ -

मेरो राष्ट्रिय गानलाई गाउ� गाउ�सम्म पुर्‍याउनर्ुपर्छ र त्यसलाई अंग्रेजीमा रुपान्तरण गरेर विदेश विदेशसम्म पुर्‍याउनर्ुपर्छ

http://www.janajati.com/show.php?sn=47&arsn;=227

Spacer

Picture
Bhimuna

How they select New National Anthem of Nepal

Date Saturday, January 27th 2007, 7:19 PM

KATHMANDU, Nov 30 - The National Anthem Selection Task Team (NASTT) has finally selected poet Byakul Maila's song as the new National Anthem of Nepal. NASTT Coordinator and culture expert Satyamohan Joshi said that the new National Anthem was selected from a total of 1272 different songs submitted to the team from across the country.
"We have completed the job assigned to us by the ministry," said Joshi. He also said that the new National Anthem was selected without knowing the name of its writer. "As per the guidelines given to the selection team, code numbers were given to all the songs we received and we selected one among them. We came to know the name of the composer only after the anthem was selected," he said.

NASTT had held a number of interaction programmes across the country to seek suggestions about the new National Anthem.

The first two lines of the new National Anthem read as follows:

'Sayaun Thunga Phoolka Hami Eutai Mala Nepali
Sarvabhaum Bhai Phailiyeka Mechi Mahakali...'

(From hundreds of flowers, we are one garland Nepali
Sovereign we are spread across Mechi Mahakali)- Unofficial Translation

The new National Anthem is two stanzas long and each stanza has four lines. There are altogether 47 words in the new National Anthem.
Talking to ekantipur after the selection of the anthem, Minister for Tourism, Culture and Civil Aviation, Pradeep Gyawali said, "The way the song of an indigenous and remote area's writer has been selected has added further charm to it."

Gyawali further said that the anthem selected by the NASTT would be submitted to the Council of Ministers, which would then "finalise" it.

Poet Byakul Maila whose real name is Pradeep Kumar Rai was born in the Hilepani village of Okhaldhunga district 34 years ago. Rai who holds a Bachelor's degree in Law and a Master's in Public Administration has been serving the Nepali literature for the last one and a half decades. He has written dozens of songs, poems, Haikus and is also the editor of Nepali Geet Sangraha (a collection of Nepali songs) and literary magazines like Barbhanjyang. He had actively participated in the April Movement.

"The song which has been selected (as the new National Anthem) as my song," an emotional Rai said, "is not my song. It's an expression of the feelings of the human sea that rose during Jana Andolan II."

The previous national anthem (Shreeman Gambhira Nepali Prachanda Pratapi Bhupati) music composed by Bakhatbir Budhapirthi and written by Chakrapani Chalise was adopted in 1899. The national anthem had widely been criticized as it was just a melody praising the monarchy.

The restored House of Representatives in its May 18 House Proclamation declared the existing national anthem null and void.

source: http://www.kantipuronline .com/kolnews.php?nid=9305 5

Spacer

Spacer
 

Drop your comment for this article

Spacer Spacer
Spacer
  Sorry, guests can not post comments | Register
   

More articles

 

Would you like to read more articles written by Bhimuna? Here are the latest posts.

 
Bullet Who are Aryan?
  Date 01/24/07 Icon 40 Date 1 comment(s)  
Spacer
Bullet History of Nepal
  Date 01/23/07 Icon 33 Date 0 comment(s)  
Spacer
Spacer
Spacer
Spacer

Search my blog

 


Browse all blogs
Spacer
Spacer
Spacer

Archived articles

February

 
 
 
 
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
 
 
 
 

January

 
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
 
 
 
 
Spacer

   

Interested in journalism??

If you are interested in journalism and would like to post your articles and news in this website then plz join us. You can mail me with your details at [email protected].

As a journalist you can post news and articles in our website which will be published automatically in the news box section.

 

    Special thanks

There are some people who need Special thanks from this webiste. I want to take some names here:

Dipen subba: Thanks for sending us suggestions and comments.

Arpana limbu: Thanks for being a good friend.

Trija limbu: Thanks for being a good friend and also  for your inspiring words.

Binaya subba: Thanks bro, you were the first member of this webiste.

You: Ofcourse You all who visited this website. Thanks for your participation in our blog and forums.

 

Special thanks from

Yalamber subba

 

 
 

मह्त्वपूर्ण References

आफ्नो साथीलाई यो वेबसाईटको बारे मा भन्नुहोस्
Spacer
हामीलाई संपर्क गर्नुहोस्
Spacer
हामीलाई बूक्मर्क गर्नुहोस्
Spacer
Privacy policy & terms of use
 
Spacer Spacer

PHPizabi